back
CTIZAN AD

बढ्न थाल्यो डलरको भाउ, कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ भदौ २४ बुधवार

804 

shares

२४ भदौ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (भदौ २४ गते, सेप्टेम्बर ९) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ४६ पैसा र विक्रिदर ११८ रुपैयाँ ६ पैसा रहेको छ । आज डलरको भाउ झण्डै ५० पैसाले बढेको छ ।

त्यसैगरी युरो १ को खरिददर १३८ रुपैयाँ ७६ पैसा र विक्रिदर १३९ रुपैयाँ ४७ पैसा रहेको छ । आजको बजारमा युरोको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ७३ पैसा र बिक्रिदर १५४ रुपैयाँ ५१ पैसा रहेको छ । आज पाउन्डको भाउ केही पैसाले घटेको हो ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rate for September 9, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.46 118.06
EUR (European Euro)
1 138.76 139.47
GBP (UK Pound Sterling)
1 153.73 154.51
CHF (Swiss Franc)
1 127.95 128.61
AUD (Australian Dollar)
1 85.27 85.71
CAD (Canadian Dollar)
1 89.38 89.83
SGD (Singapore Dollar)
1 85.82 86.26
JPY (Japanese Yen)
10 11.05 11.11
CNY (Chinese Yuan)
1 17.18 17.27
SAR (Saudi Arabian Riyal)
1 31.32 31.48
QAR (Qatari Riyal)
1 32.26 32.42
THB (Thai Baht)
1 3.74 3.76
AED (UAE Dirham)
1 31.98 32.14
MYR (Malaysian Ringgit)
1 28.19 28.34
KRW (South Korean Won)
100 9.88 9.93
SEK (Swedish Kroner)
1 13.37 13.43
DKK (Danish Kroner)
1 18.65 18.74
HKD (Hong Kong Dollar)
1 15.16 15.23
KWD (Kuwaity Dinar)
1 383.98 385.94
BHD (Bahrain Dinar)
1 311.52 313.11

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७७ भदौ २४ बुधवार ०८:४२ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...