back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७७ भदौ २३ मंगलवार

864 

shares

२३ भदौ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (भदौ २३ गते, सेप्टेम्बर ८) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५ पैसा र विक्रिदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ । आज डलरको भाउ झण्डै २५ पैसाले बढेको छ ।

त्यसैगरी युरो १ को खरिददर १३८ रुपैयाँ ६४ पैसा र विक्रिदर १३९ रुपैयाँ ३५ पैसा रहेको छ । आजको बजारमा युरोको भाउ झण्डै २५ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५४ रुपैयाँ ६१ पैसा र बिक्रिदर १५५ रुपैयाँ ४१ पैसा रहेको छ आज पाउण्ड झण्डै ५० पैसा घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rate for September 8, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.05 117.65
EUR (European Euro)
1 138.64 139.35
GBP (UK Pound Sterling)
1 154.61 155.41
CHF (Swiss Franc)
1 128.31 128.97
AUD (Australian Dollar)
1 85.27 85.70
CAD (Canadian Dollar)
1 89.32 89.77
SGD (Singapore Dollar)
1 85.72 86.16
JPY (Japanese Yen)
10 11.03 11.08
CNY (Chinese Yuan)
1 17.14 17.23
SAR (Saudi Arabian Riyal)
1 31.21 31.37
QAR (Qatari Riyal)
1 32.15 32.31
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 31.87 32.03
MYR (Malaysian Ringgit)
1 28.19 28.34
KRW (South Korean Won)
100 9.86 9.91
SEK (Swedish Kroner)
1 13.39 13.46
DKK (Danish Kroner)
1 18.63 18.73
HKD (Hong Kong Dollar)
1 15.10 15.18
KWD (Kuwaity Dinar)
1 382.77 384.74
BHD (Bahrain Dinar)
1 310.44 312.03

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

 

वि.सं.२०७७ भदौ २३ मंगलवार ०८:२६ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...