back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ भदौ २२ सोमवार

711 

shares

२२ भदौ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (भदौ २२ गते, सेप्टेम्बर ७) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ७२ पैसा र विक्रिदर ११७ रुपैयाँ ३२ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी युरो १ को खरिददर १३८ रुपैयाँ २० पैसा र विक्रिदर १३८ रुपैयाँ ९१ पैसा रहेको छ । आजको बजारमा युरोको भाउ झण्डै २० पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ १२ पैसा र बिक्रिदर १५५ रुपैयाँ ९२ पैसा रहेको छ आज पाउण्डको भाउ पनि केही पैसाले मात्रै बढेको हो ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rate for September 7, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.72 117.32
EUR (European Euro)
1 138.20 138.91
GBP (UK Pound Sterling)
1 155.12 155.92
CHF (Swiss Franc)
1 127.80 128.45
AUD (Australian Dollar)
1 84.98 85.42
CAD (Canadian Dollar)
1 89.36 89.82
SGD (Singapore Dollar)
1 85.52 85.96
JPY (Japanese Yen)
10 10.99 11.04
CNY (Chinese Yuan)
1 17.06 17.15
SAR (Saudi Arabian Riyal)
1 31.12 31.28
QAR (Qatari Riyal)
1 32.05 32.22
THB (Thai Baht)
1 3.72 3.74
AED (UAE Dirham)
1 31.78 31.94
MYR (Malaysian Ringgit)
1 28.13 28.27
KRW (South Korean Won)
100 9.83 9.88
SEK (Swedish Kroner)
1 13.35 13.42
DKK (Danish Kroner)
1 18.57 18.67
HKD (Hong Kong Dollar)
1 15.06 15.14
KWD (Kuwaity Dinar)
1 381.76 383.73
BHD (Bahrain Dinar)
1 309.61 311.20

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ भदौ २२ सोमवार ०८:३१ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...