back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ भदौ २१ आइतवार

888 

shares

२१ भदौ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (भदौ २१ गते, सेप्टेम्बर ६)  को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ७२ पैसा र विक्रिदर ११७ रुपैयाँ ३२ पैसा रहेको छ । शुक्रबारको तुलनामा डलरको भाउ केही पैसाले मात्र बढेको छ ।

त्यसैगरी युरो १ को खरिददर १३८ रुपैयाँ ३७ पैसा र विक्रिदर १३९ रुपैयाँ ८ पैसा रहेको छ । आजको बजारमा युरोको भाउ केही पैसाले घटेको हो ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ २ पैसा र बिक्रिदर १५५ रुपैयाँ ८१ पैसा रहेको छ आज पाउण्डको भाउ पनि केही पैसाले घटेको हो ।
यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rate for September 6, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.72 117.32
EUR (European Euro)
1 138.37 139.08
GBP (UK Pound Sterling)
1 155.02 155.81
CHF (Swiss Franc)
1 128.17 128.83
AUD (Australian Dollar)
1 84.98 85.42
CAD (Canadian Dollar)
1 89.18 89.64
SGD (Singapore Dollar)
1 85.57 86.01
JPY (Japanese Yen)
10 10.99 11.05
CNY (Chinese Yuan)
1 17.06 17.15
SAR (Saudi Arabian Riyal)
1 31.12 31.28
QAR (Qatari Riyal)
1 32.06 32.22
THB (Thai Baht)
1 3.72 3.74
AED (UAE Dirham)
1 31.78 31.94
MYR (Malaysian Ringgit)
1 28.13 28.27
KRW (South Korean Won)
100 9.81 9.86
SEK (Swedish Kroner)
1 13.34 13.41
DKK (Danish Kroner)
1 18.60 18.69
HKD (Hong Kong Dollar)
1 15.06 15.14
KWD (Kuwaity Dinar)
1 381.64 383.60
BHD (Bahrain Dinar)
1 309.57 311.16

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

फेरि बढ्न थाल्यो डलरको भाउ, आज कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ भदौ २१ आइतवार ०८:०६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...