back
CTIZAN AD

फेरि बढ्न थाल्यो डलरको भाउ, आज कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ भदौ १९ शुक्रवार

717 

shares

१९ भदौ, काठमाण्डौं । निरन्तर ओरालो लागेको डलरको भाउ साताको अन्तिमतिर भने बढ्न थालेको छ ।
बुधबार ११६ रुपैयाँ ५५ पैसामा कारोबार भएको  अमेरिकी डलरको भाउ आज झण्डै ८० पैसाले बढेर १७ रुपैयाँ २६ पैसा कायम रहेको छ । साथै बिक्रिदर भाउ ११७ रुपैयाँ ८६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (भदौ १९ गते, सेप्टेम्बर ४) को नेपाली बजारमा युरो १ को खरिददर १३८ रुपैयाँ ५३ पैसा र विक्रिदर १३९ रुपैयाँ १४ पैसा रहेको छ । युरोको भाउमा आज केही पैसाले वृद्धि भएको हो ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १५५ रुपैयाँ ४० पैसा र बिक्रिदर १५६ रुपैयाँ २० पैसा रहेको छ विहिबारको तुलनामा आज पनि पाउण्डको भाउ केही पैसाले घटेको छ ।
यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rate for September 4, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.26 117.86
EUR (European Euro)
1 138.53 139.24
GBP (UK Pound Sterling)
1 155.40 156.20
CHF (Swiss Franc)
1 128.51 129.17
AUD (Australian Dollar)
1 85.42 85.86
CAD (Canadian Dollar)
1 89.41 89.86
SGD (Singapore Dollar)
1 85.87 86.31
JPY (Japanese Yen)
10 11.01 11.06
CNY (Chinese Yuan)
1 17.14 17.23
SAR (Saudi Arabian Riyal)
1 31.27 31.43
QAR (Qatari Riyal)
1 32.21 32.37
THB (Thai Baht)
1 3.73 3.75
AED (UAE Dirham)
1 31.93 32.09
MYR (Malaysian Ringgit)
1 28.27 28.42
KRW (South Korean Won)
100 9.85 9.90
SEK (Swedish Kroner)
1 13.40 13.47
DKK (Danish Kroner)
1 18.62 18.72
HKD (Hong Kong Dollar)
1 15.13 15.21
KWD (Kuwaity Dinar)
1 383.45 385.42
BHD (Bahrain Dinar)
1 311.03 312.63

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ भदौ १९ शुक्रवार ०८:३७ मा प्रकाशित

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...