back
CTIZAN AD

बुटवल उपमहानगरले मिर्गौलाको डाइलोसिस गराइरहेकाहरुको निःशुल्क पिसीआर गरिदिने

वि.सं.२०७७ भदौ १९ शुक्रवार

777 

shares

१९ भदौ, रुपन्देही । बुटवल उपमहानगरपालिकाले मिर्गौलाको डाइलोसिस गराइरहेकाहरुलाई निःशुल्क पिसीआर परीक्षण गर्ने भएको छ ।

उपमहानगरले विहिबार एक सूचना जारी गर्दै उपमहानगरभित्र बसोबास गरि हाल मिर्गौलाको डाइलोसिस गराइरहेका नगरवासीहरुका लागि निःशुल्क पिसीआर परीक्षण गरिने जानकारी दिएको हो ।

वडा कार्यालयको सिफारिस सहित डाइलोसिस सम्बन्धी आवस्यक कागजात तयार गरेर उपमहानगरले तोकेको स्थानमा पिसीआर परक्षिण गर्नका लागि स्वाव संकलन गरिने भएकोले देहाय बमोजिमका कर्मचारीहरुसँग सम्पर्क गर्न समेत उपमहानगरले नगरवासीलाई अनुरोध गरेको छ ।

स्वाव संकलनका लागि शहरी स्वास्थ्य केन्द्र बुटवल ११ बुद्धनगर र सेमनार स्वास्थ्य चौकी बुटवल १५ का लागि अधिकृत यमलाल भुसालको ९८४७०६०१४० मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

त्यस्तै थप जानकारीका लागि अधिकृत मित्रमणि खनाललाई ९८५७०६१०१० मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार ०८:५९ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...