back
CTIZAN AD

सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाज सेमिफाइनलमा प्रवेश

वि.सं.२०७७ भदौ १९ शुक्रवार

921 

shares

१९ भदौँ, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाजको आठौँ खेल वर्षाको कारण स्थगित भएको छ । सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोस विरुद्धको खेल वर्षाको कारण स्थगित भएपछि दुवै टिमले १-१ अङ्क बाडेका थिए ।

आज बिहान भएको खेलमा गुयाना अमेजोन वारियर्सले बार्बडोस ट्राईडेन्सलाई ६ विकेटले पराजित गरेपछि सन्दिप आवद्ध टिम जमैका तलैवाज २ खेल बाँकी रहदैँ सेमिफाइनलमा प्रवेश गरेको हो ।

सिपिएलमा बार्बडोस ट्राईडेन्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोस प्रतियोगिताबाट बाहिरिएका छन ।

सन्दिप आवद्ध टिम जमैका तलैवाज ८ खेलमा ७ अङ्क सहित अङ्कतालिकाको चौथो स्थानमा रहेको छ । त्यसैगरि ट्रिनबागो नाइट राइडर्स १६ अङ्क सहित पहिलो स्थानमा रहेका छ भने गुयाना अमेजोन वारियर्स १२ अङ्क सहित दोस्रो र सेन्ट लुसिया जुउक्स १० अङ्क सहित तेस्रो स्थानमा रहेको छ ।

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले यस सिपिएल सिजनमा ८ खेल खेल्दैँ विकेट १० निकालेका छन । उनी यस वर्षको सिपिएलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा छैठौं स्थानमा रहेका छन ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार ०९:०३ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...