back
CTIZAN AD

जमैकाको सिपिएलमा पाँचौँ हार, सन्दिपले उत्कृष्ट प्रदर्शन गदैँ लिए १ विकेट

वि.सं.२०७७ भदौ २१ आइतवार

699 

shares

२१ भदौँ, काठमाडौँ । सिपिएलमा जमैकाले पाँचौँ पटक हारको सामना गरेको छ । हिजो राति भएको खेलमा बार्बडोस ट्राईडेन्सले जमैका तलैवाजलाई ७ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको जमैकाले २० ओभरमा ४ विकेट गुमाएर १६१ रन बनाएको थियो । जमैकाको लागि जेर्मेन ब्ल्याकवुडले सर्वाधिक ७४ रन बनाएका थिए । बार्बडोसका लागि बलिङ्गमा रासिद, होल्डर, विशाप र वाल्शले १/१ विकेट निकालेका थिए ।

जमैकाले दिएको १६१ रनको लक्ष्य बार्बडोस ट्राईडेन्सले १८.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । बार्बडोसका लागि कप्तान होल्डरले सर्वाधिक ६९ रन बनाएका थिए । जमैकाका लागि बलिङ्गमा थोमश, म्याकसुविन, लामिछानेले १ १ विकेट लिएका थिए ।

सन्दिपले यस खेलमा पनि राम्रो प्रदशन गरेका छन । उनले आफ्नो ४ ओभरमा २६ रन दिएर १ विकेट लिएका थिए । टिम पराजित भएता पनि सेमिफाइनलमा भने प्रवेश गरिसकेको छ ।

वि.सं.२०७७ भदौ २१ आइतवार ०८:१३ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...