back
CTIZAN AD

सन्दिपको राम्रो प्रदर्शन गदैँ लिए १ विकेट, टिम भने ११ रनले पराजित

वि.सं.२०७७ भदौ २२ सोमवार

807 

shares

२२ भदौँ, काठमाडौँ । सन्दिप लामिछाने आवद्ध टिम जमैका तलैवाज सेन्ट लुसिया जुउक्ससँग ११ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको सेन्ट लुसिया जुउक्सले आफ्नो २० ओभरमा ६ विकेट गुमाउदैँ १४५ रन बनाएको थियो । सेन्ट लुसिया जुउक्सका लागि नजीबुल्ला जादरनले सर्वाधिक ३५ रन बनाएका थिए । जमैका तलैवाजका लागि बलिङ्गमा मुजीब उर रहमानले सर्वाधिक २ विकेट लिएका थिए ।

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले सिपिएलमा लगातार राम्रो प्रदर्शन गरिरहेकान छन । उनले आफ्नो ४ ओभरमा २० रन दिदैँ १ विकेट निकालेका थिए । उनले १४।२ ओभरमा २१ बल खेल्दैँ २५ रन बनाएका नजीबुल्लाह जदरानको विकेट निकालेका थिए ।

सेन्ट लुसिया जुउक्सले दिएको १४६ रनको लक्ष्य जमैका तलैवाजले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन। जमैकाले २० ओभरमा २० ओभरमा ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

जमैकाका लागि ग्लेन फिलिप्सले सर्वाधिक ४९ रन बनाएका थिए । सेन्ट लुसियाका लागि जाहिर खानले सर्वाधिक ३ विकेट लिए ।

वि.सं.२०७७ भदौ २२ सोमवार ०८:४६ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...