वलिवुड नायक सुशान्त सिंह आत्महत्या प्रकरणः रियालाई जेल सजाय

२४ भदौ, काठमाडौं । वलिवुड नायक शुसान्त सिंह राजपुत आत्महत्या प्रकरणमा नयाँ नयाँ खुलासा हुँदै गइरहेको छ । आत्महत्या गरेको भनिएका नायक सुसान्त सिंहको आत्महत्या प्रकरणको ८४ दिन पछि भारतको नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) ले उनकी प्रेमिका रिया चक्रवर्तीलाई मंगलबार ड्रग्स केसमा पक्राउ गरेको छ । पक्राउ परेपछि एनसीबीकै सेलमा रहेकी रियालाई आज भायखला जेलमा … Continue reading वलिवुड नायक सुशान्त सिंह आत्महत्या प्रकरणः रियालाई जेल सजाय