यस्तो छ आज विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

२५ भदौ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज विहिबार (भदौ २५ गते, सेप्टेम्बर १०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३६ पैसा र विक्रिदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ । त्यसैगरी युरो १ को खरिददर … Continue reading यस्तो छ आज विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?