back
CTIZAN AD

यस्तो छ आज विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ भदौ २५ बिहीवार

726 

shares

२५ भदौ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज विहिबार (भदौ २५ गते, सेप्टेम्बर १०) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३६ पैसा र विक्रिदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ ।

त्यसैगरी युरो १ को खरिददर १३८ रुपैयाँ ३ पैसा र विक्रिदर १३८ रुपैयाँ ७४ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रिदर १५२ रुपैयाँ ६५ पैसा रहेको छ । आज पाउन्डको भाउ झण्डै २ रुपैयाँले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rate for September 10, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.36 117.96
EUR (European Euro)
1 138.03 138.74
GBP (UK Pound Sterling)
1 151.88 152.65
CHF (Swiss Franc)
1 127.83 128.49
AUD (Australian Dollar)
1 84.86 85.29
CAD (Canadian Dollar)
1 88.68 89.13
SGD (Singapore Dollar)
1 85.66 86.10
JPY (Japanese Yen)
10 11.07 11.13
CNY (Chinese Yuan)
1 17.14 17.23
SAR (Saudi Arabian Riyal)
1 31.29 31.45
QAR (Qatari Riyal)
1 32.23 32.40
THB (Thai Baht)
1 3.74 3.76
AED (UAE Dirham)
1 31.95 32.11
MYR (Malaysian Ringgit)
1 28.13 28.27
KRW (South Korean Won)
100 9.88 9.93
SEK (Swedish Kroner)
1 13.30 13.36
DKK (Danish Kroner)
1 18.55 18.65
HKD (Hong Kong Dollar)
1 15.14 15.22
KWD (Kuwaity Dinar)
1 383.39 385.35
BHD (Bahrain Dinar)
1 311.25 312.84

बढ्न थाल्यो डलरको भाउ, कति छ त आज अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ भदौ २५ बिहीवार ०८:४६ मा प्रकाशित

आजको मौसम विवरण, कहाँ कहाँ छ त वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ कहाँ छ त वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...