फेरि उकालो लाग्न थाल्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

२५ भदौ, काठमाडौं । सुनको भाउमा निरन्तर उतार चढाव आइरहेको छ । साताको सुरुवातीमै घटेर मंगलबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भाएको छापावाल सुनको भाउ बुधबार र विहिबारदेखि पुन उकालो लाग्न थालेको छ । बुधबार ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ विहिबारको बजारमा ४ सय रुपैयाँले … Continue reading फेरि उकालो लाग्न थाल्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?