back
CTIZAN AD

फेरि उकालो लाग्न थाल्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

वि.सं.२०७७ भदौ २५ बिहीवार

834 

shares

२५ भदौ, काठमाडौं । सुनको भाउमा निरन्तर उतार चढाव आइरहेको छ । साताको सुरुवातीमै घटेर मंगलबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भाएको छापावाल सुनको भाउ बुधबार र विहिबारदेखि पुन उकालो लाग्न थालेको छ ।

बुधबार ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ विहिबारको बजारमा ४ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ प्रतितोला ९६ हजार ३ सय रुपैयाँ रहको छ भने चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज पनि घट्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

 

वि.सं.२०७७ भदौ २५ बिहीवार १४:३८ मा प्रकाशित

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन, नछुटाउनु होला है

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

कसरी धराशायी भयो उदयपुर सिमेन्ट उद्योग ?

काठमाडौँ । उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा बनेको कारखाना...

नेपाल टेलकमको नाफा बढ्यो

नेपाल टेलकमको नाफा बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो...

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं । नेपालका पर्यटन व्यवसायीहरूको छाता संगठन नेपाल एसोसिएसन अफ...