आज काठमाडौं उपत्यकाका ५७२ सहित १२४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०,४६५ पुग्यो

२५ भदौ, काठमाडौं । नेपालमा काठमाडौं उपत्यकाका ५७२ सहित देशैभरी १२४६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा २, खोटाङमा १, झापामा ११, पाँचथरमा ४, भोजपुरमा ३, मोरङमा … Continue reading आज काठमाडौं उपत्यकाका ५७२ सहित १२४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०,४६५ पुग्यो