back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ५७२ सहित १२४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०,४६५ पुग्यो

वि.सं.२०७७ भदौ २५ बिहीवार

996 

shares

२५ भदौ, काठमाडौं । नेपालमा काठमाडौं उपत्यकाका ५७२ सहित देशैभरी १२४६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा४९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा २, खोटाङमा १, झापामा ११, पाँचथरमा ४, भोजपुरमा ३, मोरङमा १६, संखुवासभामा २२ र सुनसरीमा २३ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २७, पर्सामा ११, बारामा १७, रौतहटमा २, सप्तरीमा ३५, सर्लाहीमा ४२ र सिराहामा १ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौमा ४९५, काभ्रेपलान्चोकमा ३६, चितवनमा १८, दोलखामा ३, धादिङमा ३, नुवाकोटमा १, भक्तपुरमा ३४, मकवानपुरमा ३५, रामेछापमा २, ललितपुरमा ४३, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा १, तनहुँमा ५, नवलपरासीपूर्वमा ८, पर्वतमा २, लमजुङमा १, बागलुङमा ९ र स्याङजामा १२ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा २, कपिलवस्तुमा ४४, गुल्मीमा ७, दाङमा ४, नवलपरासीमा ३७, पाल्पामा २९, बर्दियामा १०, बाँकेमा ७०, रुपन्देहीमा ५१, रोल्पामा १ र रुकुमपश्चिममा ६ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको रुकुमपश्चिममा ६, सल्यानमा ६ र सुर्खेतमा ५ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा २१, डोटी, बाजुरा र बैतडीमा १\१ जना गरी आज देशैभरी १२४६ जना संक्रमित थपिएका छन् । उनीहरुमा ४०२ महिला र ८४४ पुरुष रहेका छन् । आज थपिएका १२४६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ४६४ सहित १०८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९ हजार नाघ्यो

वि.सं.२०७७ भदौ २५ बिहीवार १७:०२ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...