कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?
२६ भदौ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (भदौ २६ गते, सेप्टेम्बर ११) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ २४ पैसा र विक्रिदर ११७ रुपैयाँ ८४ पैसा रहेको छ । विहिबारको तुलनामा शुक्रबार डलरमा केही … Continue reading कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed