back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ भदौ २६ शुक्रवार

741 

shares

२६ भदौ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (भदौ २६ गते, सेप्टेम्बर ११) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ २४ पैसा र विक्रिदर ११७ रुपैयाँ ८४ पैसा रहेको छ । विहिबारको तुलनामा शुक्रबार डलरमा केही पैसाले गिरावट आएको हो ।

त्यसैगरी युरो १ को खरिददर १३८ रुपैयाँ ७८ पैसा र विक्रिदर १३९ रुपैयाँ ४९ पैसा रहेको छ । विहिबारको तुलनामा युरोको भाउ ७५ पैसाले वृद्दि भएको हो ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५२ रुपैयाँ २९ पैसा र बिक्रिदर १५३ रुपैयाँ ७ पैसा रहेको छ । आज पाउन्डको भाउ झण्डै १ रुपैयाँले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rate for September 11, 2020

Exchange Rates Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.24 117.84
EUR (European Euro)
1 138.78 139.49
GBP (UK Pound Sterling)
1 152.29 153.07
CHF (Swiss Franc)
1 128.93 129.59
AUD (Australian Dollar)
1 85.22 85.65
CAD (Canadian Dollar)
1 89.06 89.51
SGD (Singapore Dollar)
1 85.72 86.16
JPY (Japanese Yen)
10 11.04 11.10
CNY (Chinese Yuan)
1 17.14 17.23
SAR (Saudi Arabian Riyal)
1 31.26 31.42
QAR (Qatari Riyal)
1 32.20 32.36
THB (Thai Baht)
1 3.75 3.77
AED (UAE Dirham)
1 31.92 32.08
MYR (Malaysian Ringgit)
1 28.15 28.30
KRW (South Korean Won)
100 9.88 9.93
SEK (Swedish Kroner)
1 13.39 13.46
DKK (Danish Kroner)
1 18.65 18.75
HKD (Hong Kong Dollar)
1 15.13 15.20
KWD (Kuwaity Dinar)
1 383.25 385.21
BHD (Bahrain Dinar)
1 310.93 312.52

यस्तो छ आज विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ भदौ २६ शुक्रवार ०८:२८ मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...