नेकपा स्थायी समिति बैठक बस्दै, यस्ता छन् बैठकमा एजेण्डा
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक बिहान ११ बजेदेखि बस्नेगरि कार्यसूची तयार भएको नेकपाले जनाएको छ । पार्टी विवादका कारण गत साउन १३ देखि बैठक स्थगित थियो । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको प्रस्तावमाथि छलफल हुने बताइएको छ । यसअघि … Continue reading नेकपा स्थायी समिति बैठक बस्दै, यस्ता छन् बैठकमा एजेण्डा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed