रिया चक्रबर्तीको बारेमा आज फैसला हुने, के रिया फेरी जेलमै जालिन् ?
काठमाडौं । अभिनेता सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा गिरफ्तारीमा परेकी अभिनेत्री रिया चक्रवर्तीको जमानत निवेदनबारे आज फैसला हुने भएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार चक्रवर्तीको विषयमा मुम्बईको सेशंस अदालतमा आज फैसला हुँदैछ । मृत्यु प्रकरणमा अनुसन्धानको घेराभित्र परेकी रिया हाल न्यायिक हिरासतमा छिन् । रियालाई भारतको नेशनल क्राइम ब्यूरोले ड्रग्सको प्रयोग मुद्दामा गिरफ्तारी गरेकाे … Continue reading रिया चक्रबर्तीको बारेमा आज फैसला हुने, के रिया फेरी जेलमै जालिन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed