आज फेरि घट्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?

२६ भदौ, काठमाडौं । लामो समयदेखि बजारमा निरन्तर रुपमा उतार चढाव आएको सुनको भाउ आजफेरि घटेको छ । साताको सुरुवातीमा घट्दै गएको र बुधबार र विहिबारको बजारमा फेरि उकालो लागेको सुनको भाउ साताको अन्तिम दिन आज (शुक्रबार) भने ओरालो लागेको छ । विहिबार प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज … Continue reading आज फेरि घट्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?