back
CTIZAN AD

आज फेरि घट्यो सुनको भाउ, हेर्नुहोस् आज कति छ त प्रतितोला ?

वि.सं.२०७७ भदौ २६ शुक्रवार

750 

shares

२६ भदौ, काठमाडौं । लामो समयदेखि बजारमा निरन्तर रुपमा उतार चढाव आएको सुनको भाउ आजफेरि घटेको छ ।

साताको सुरुवातीमा घट्दै गएको र बुधबार र विहिबारको बजारमा फेरि उकालो लागेको सुनको भाउ साताको अन्तिम दिन आज (शुक्रबार) भने ओरालो लागेको छ ।

विहिबार प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ३ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी तेजावी सुनको भाउ प्रतितोला ९६ हजार र चाँदीको भाउ प्रतितोला १३१० रुपैयाँमा कारोबार भइरहेको छ । विहिबारको तुलनामा चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेको हो ।

फेरि उकालो लाग्न थाल्यो सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

वि.सं.२०७७ भदौ २६ शुक्रवार १५:०३ मा प्रकाशित

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेला सम्पन्न, यस्तो छ पारित पाँच प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीनदिने राष्ट्रिय...

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...