आज काठमाडौं उपत्यकामा मात्रै ६९६ कोरोना संक्रमित थपिए, देशैभरी १४५४ जनामा संक्रमण
२६ भदौ, काठमाडौं । नेपालमा काठमाडौं उपत्यकाका ६९६ जनासहित देशैभरी १४५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को झापामा १४, मोरङमा ४७, संखुवासभामा १२ र सुनसरीमा ४४ जना संक्रमित थपिएका हुन् … Continue reading आज काठमाडौं उपत्यकामा मात्रै ६९६ कोरोना संक्रमित थपिए, देशैभरी १४५४ जनामा संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed