विद्युत प्राधिकरणमा कुलमानको पुनः नियुक्ती निश्चित, ओलीको निर्देशनमा तयार भयो प्रस्ताव
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्गको पुनः नियुक्ती निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङ्गको विषयमा सहमती जनाएसँगै पुनः नियुक्ती निश्चित भएको हो । उर्जा मन्त्री वर्षमान पुनका प्रेस संयोजक दयानिधि भट्टले जनाएअनुसार आगामी मन्त्रिपरिषद बैठकबाट घिसिङ्गको विषयमा निर्णय हुनेछ । भट्टले जनाएअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा घिसिङ्गलाई नियुक्ती … Continue reading विद्युत प्राधिकरणमा कुलमानको पुनः नियुक्ती निश्चित, ओलीको निर्देशनमा तयार भयो प्रस्ताव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed