आज काठमाडौं उपत्यकाका ४३१ सहित १२०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३ हजार नाघ्यो
२७ भदौं, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ४३१ जनासहित देशैभरी १२०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३७७ ललितपुरमा ३७ र भक्तपुरमा १७ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाम, झापा, उदयपुर र ओखलढुंगामा १÷१ जना, मोरङमा ५८ र सुनसरीमा १४ जना … Continue reading आज काठमाडौं उपत्यकाका ४३१ सहित १२०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३ हजार नाघ्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed