यस्तो छ हेर्नुहोस् नेपालमा भदौ २७ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

२७ भदौं, काठमाण्डौं । नेपालमा शनिबार (२७ भदौ) सम्म पिसीआर प्रविधिबाट ८ लाख ३१ हजार ३६२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,१७६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । मन्त्रालयका अनुसार हालसम्म … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा भदौ २७ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण