सुशान्तको सम्झनामा उनकी पूर्वप्रेमिका अंकिताले रोपिन् विरुवा
वलिवुड नायक सुशान्त सिंहको सम्झनामा उनकी प्रेमिका अंकिता लोखंडेले विरुवा रोपेकी छन् । एक हजार विरुवा रोप्ने सुशान्तको सपना पूरा गर्नका लागि उनकी प्रेमिका लोखंडेले आफूले विरुवा रोपेको बताएकी छन् । भोली १४ सेप्टेम्बर सुशान्तले आत्महत्या गरेको तीन महिना पुग्छ । सुशान्तकी बहिनी श्वेता सिंहले आज (सेप्टेम्बर १३ का दिन) सबैलाई रुख रोपेर सुशान्तको सपना … Continue reading सुशान्तको सम्झनामा उनकी पूर्वप्रेमिका अंकिताले रोपिन् विरुवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed