आज ११७३ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ३८,६९७ पुग्यो
२८ भदौ, काठमाडौं । नेपालमा आज पनि ११७३ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । पछिल्ला दिनमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दिनहुँ बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत ११७३ जना आज संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ११७३ जनासँगै नेपालमा कोरोना … Continue reading आज ११७३ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ३८,६९७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed