back
CTIZAN AD

आज ११७३ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ३८,६९७ पुग्यो

वि.सं.२०७७ भदौ २८ आइतवार

789 

shares

२८ भदौ, काठमाडौं । नेपालमा आज पनि ११७३ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । पछिल्ला दिनमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दिनहुँ बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचाररत ११७३ जना आज संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ११७३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ३४४१, प्रदेश २ मा १०,८३१, बागमती प्रदेशमा ७३८४, गण्डकी प्रदेशमा२२१८, प्रदेश नं ५ मा ६,४६६, कर्णाली प्रदेशमा २४८६ र सुदूरपश्चिम प्रदेशमा ५८७१ जना गरी हालसम्म जम्मा ३८ हजार ६९७ जना निको भएका हुन् ।

 

कोरोना संक्रमणबाट आज ८५२ जना मुक्त, निको हुनेको संख्या ३७,५२४ पुग्यो

वि.सं.२०७७ भदौ २८ आइतवार १६:२९ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...