आज काठमाडौं उपत्यकाका ५९७ जनासहित १०३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ हजार नाघ्यो

२८ भदौ, काठमाडौं । नेपालमा काठमाडौं उपत्यकाका ५९७ जनासहित देशैभरी १०३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना नयाँ संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, खोटाङमा २, झापामा १, मोरङमा ७१ र सुनसरीमा ३ जना संक्रमित … Continue reading आज काठमाडौं उपत्यकाका ५९७ जनासहित १०३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ हजार नाघ्यो