back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ५९७ जनासहित १०३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ हजार नाघ्यो

वि.सं.२०७७ भदौ २८ आइतवार

996 

shares

२८ भदौ, काठमाडौं । नेपालमा काठमाडौं उपत्यकाका ५९७ जनासहित देशैभरी १०३९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना नयाँ संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १, खोटाङमा २, झापामा १, मोरङमा ७१ र सुनसरीमा ३ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १४, पर्सामा ४, बारामा ४, महोत्तरीमा ३, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा २२ र सिराहामा ३ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ४८३, काभ्रेपलान्चोकमा १, चितवनमा २७, धादिङ ३४, नुवाकोट ९, भक्तपुर ८१, रामेछापमा २, ललितपुरमा ३३ र सिन्धुपाल्चोकमा १ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ७, गोरखामा ७, तनहुँमा ७, नवलपरासीपुर्वमा २०, लमजुङमा २७ र स्याङजामा ५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै प्रदेश नं ५ को कपिलवस्तुमा ४, गुल्मीमा २, दाङमा १, नवलपरासीमा ८, पाल्पामा १, प्युठानमा २, बर्दियामा ६१, बाँकेमा १७ र रुपन्देहीमा ३१ जनामा संक्रमण पु्ष्टि भएको छ ।

कर्णाली प्रदेशको जुम्लामा २, दैलेखमा १, रुकुमपश्चिमा १ र सुर्खेतमा ७ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा २, कन्चनपुरमा १४, कैलालीमा ७ र डडेल्धुरामा ३ जना सहित आज देशैभरी १०३९ जना संक्रमित थपिएका छन् । उनीहरुमा ३६५ महिला र ६७४ पुरुष रहेका छन् ।

आज थपिएका १०३९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका ४३१ सहित १२०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३ हजार नाघ्यो

वि.सं.२०७७ भदौ २८ आइतवार १६:४८ मा प्रकाशित

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...