back
CTIZAN AD

काँग्रेस नेता भोजबहादुर गुरुङ(शिकन्दर)को निधन

वि.सं.२०७७ भदौ २८ आइतवार

831 

shares

२८ भदौ, कास्की । नेपाली काँग्रेस कास्कीका नेता भोजबहादुर गुरुङ(शिकन्दर)को निधन भएको छ ।

काँग्रेसका महासमिति सदस्य समेत रहेका नेता शिकन्दर लोकतान्त्रिक आन्दोलनका एक अथक र निडर योद्धा मानिन्थे ।
कास्कीको भदौरेमा जन्मेका नेता सिकन्दर राजनैतिक बृत्तमा निःस्वार्थ नेताको रुपमा परिचित छन् ।

निरंकुशता विरुद्धको आन्दोलनमा अग्रणी भूमिका खेलेका शिकन्दर बीपी कोइरालाको पालादेखि शेरबहादुर देउवाको राजनीतिक यात्रामा सँगै यात्रा गरेका नेताको रुपमा चिनिन्छन् ।

उनले नेपाली कांग्रेस कास्कीको क्षेत्र नं ३ बाट प्रदेशसभा सदस्यको टिकट पाएर हारेका थिए ।

वि.सं.२०७७ भदौ २८ आइतवार १६:४७ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

चक्कु प्रहारबाट मजदुरको मृत्यु

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...