कोरोना संक्रमणबाट आज काठमाण्डौंका ६ सहित ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

२८ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ६ जनासहित ९ जनाको मृत्यु भएको हो । जसमा ४ जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जना रहेका छन् । मृत्यु हुनेमा काठमाडौंका ६५ वर्षीया २ महिला र कास्कीकी ४५ वर्षीया महिला तथा मोरङका ६९ वर्षीय, … Continue reading कोरोना संक्रमणबाट आज काठमाण्डौंका ६ सहित ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो