back
CTIZAN AD

कोरोना संक्रमणबाट आज काठमाण्डौंका ६ सहित ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

वि.सं.२०७७ भदौ २८ आइतवार

762 

shares

२८ भदौ, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ६ जनासहित ९ जनाको मृत्यु भएको हो । जसमा ४ जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जना रहेका छन् ।

मृत्यु हुनेमा काठमाडौंका ६५ वर्षीया २ महिला र कास्कीकी ४५ वर्षीया महिला तथा मोरङका ६९ वर्षीय, काठमाडौंका ५९, ७०, ६४ र ५९ वर्षीय ४ जना र सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष रहेका छन् ।

आज थपिएका ९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४५ पुगेको छ । कूल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ६४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

फेरि बढ्न थाल्यो कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या, आज पनि १४ जनाको मृत्यु

वि.सं.२०७७ भदौ २८ आइतवार १७:२९ मा प्रकाशित

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै

काठमाडौँ । अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः...

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

मध्यपूर्वको समस्याका कारण एक लाख ८७ हजार टन मल रोकिएको मन्त्रीको भनाइ

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मध्यपूर्वको समस्याका...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न

काठमाडौँ  । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजेड आन्दोलन’...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...