back
CTIZAN AD

आरम्भ चौतारी लघुबित्तको कार्यक्षेत्र देशभरि हुने

वि.सं.२०७७ भदौ २८ आइतवार

1.2K 

shares

२८ भदौ, काठमाडौं । काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको आरम्भ चौतारी लघुबित्त संस्थाको कार्यक्षेत्र देशभरी हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले आईतबार उक्त लघुबित्तलाई राष्ट्रिय स्तरमा परिणत गर्नको लागि स्विकृती प्रदान गरेको हो ।

यस अघि १६ जिल्लामा कार्यक्षेत्र रहेको चौतारी लघुवित्त र १५ जिल्लामा कार्यक्षेत्र रहेको आरम्भ लघुवित्त एकिकृत भई संयुक्त कारोबार गरिसकेको आरम्भ चौतारी लघुवित्त वितिय संस्थालाई नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको कार्यक्षेत्र रहने गरि स्विकृति प्रदान गरेको जनाईएको छ ।

उक्त बित्तिय संस्थाले गत असारमा नै राष्ट्रिय स्तको बनाउन माग गर्दै राष्ट्र बैंकमा आवेदन दिएको थियो ।

No photo description available.

वि.सं.२०७७ भदौ २८ आइतवार १७:१६ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...