१ लाखको कोरोना बिमा गर्दा २५ हजार मात्रै पाइने
काठमाडौं । एक लाख रुपैयाँको कोरोना बिमा गर्नेले २५ प्रतिशतमात्रै दाबी पाउने भएका छन्। बिमा समितिले कोरोना बिमाको मापदण्ड परिवर्तन गर्ने क्रममा दाबी भुक्तानी २५ हजार रुपैयाँमात्रै पाउने र अस्पताल भर्ना भएका बिमितले एक लाख रुपैयाँसम्मको उपचार खर्च पाउने भएका छन्। उपचार खर्च पाउँदा सुरुमा आइसोलेसनमा बस्दा प्राप्त गरेको २५ हजार रुपैयाँसहित बाँकी ७५ हजार … Continue reading १ लाखको कोरोना बिमा गर्दा २५ हजार मात्रै पाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed