भद्रगोल तथ्यांकलाई व्यवस्थित गर्ने तयारीमा बीमा समिति, तथ्यांक व्यवस्थित गर्न कति छ चुनौती ?

काठमाडौं । बीमा समितिले व्यवस्थित तथ्याङ्क प्रणालीको अभ्यास गर्न थालेको छ । बीमा क्षेत्रको नियामक निकायको रुपमा रहेको बीमा समितिको बिगतको तथ्याङ्क प्रणाली भने अस्तब्यस्त रहेको थियो । नेपालमा हाल ४० वटा बीमा कम्पनीहरु संचालमा छन् । तिनीहरुमध्ये १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र एउटा पूनर्बीमा कम्पनीले आफ्नो सेवा प्रबाह … Continue reading भद्रगोल तथ्यांकलाई व्यवस्थित गर्ने तयारीमा बीमा समिति, तथ्यांक व्यवस्थित गर्न कति छ चुनौती ?