आज काठमाडौं उपत्यकाका ५१२ सहित ११७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५५,३२९ पुग्यो
२९ भदौं, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ५१२ जनासहित देशैभरी ११७० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा २, ओलढुंगामा १९, झापामा ७, भोजपुरमा २, मोरङमा ३२ र सुनसरीमा ४६ … Continue reading आज काठमाडौं उपत्यकाका ५१२ सहित ११७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५५,३२९ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed