कोरोना संक्रमणबाट आज काठमाडौं उपत्यकाका ८ सहित १५ जनाको मृत्यु

२९ भदौं, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट उपत्यकामा ८ सहित १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ जिल्लाका १५ जनाको मृत्यु भएको छ । जसमा ५ जना महिला र १० जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज काठमाडौंकी ६१ वर्षीया, गोरखाकी ६३ वर्षीया, नवलपरासीकी ६२ वर्षीया, पर्साकी … Continue reading कोरोना संक्रमणबाट आज काठमाडौं उपत्यकाका ८ सहित १५ जनाको मृत्यु