back
CTIZAN AD

कोरोना संक्रमणबाट आज काठमाडौं उपत्यकाका ८ सहित १५ जनाको मृत्यु

वि.सं.२०७७ भदौ २९ सोमवार

969 

shares

२९ भदौं, काठमाण्डौं । नेपालमा आज कोरोना संक्रमणबाट उपत्यकामा ८ सहित १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ जिल्लाका १५ जनाको मृत्यु भएको छ । जसमा ५ जना महिला र १० जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज काठमाडौंकी ६१ वर्षीया, गोरखाकी ६३ वर्षीया, नवलपरासीकी ६२ वर्षीया, पर्साकी ५५ वर्षीया र कपिलवस्तुकी ४७ वर्षीया गरी ५ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

त्यसैगरी मारङका ४० र ७० वर्षीय, काठमाडौंका ७७ ६२,७३,८५,७० वर्षीय ५ पुरुष र ललितपुरका ५५ वर्षीय, भक्तपुरका ७३ वर्षीय र रामेछापका २३ वर्षीय पुरुष गरी १० जनाको मृत्यु भएको हो ।

आज थपिएका १५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।

कोरोना संक्रमणबाट आज काठमाण्डौंका ६ सहित ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

वि.सं.२०७७ भदौ २९ सोमवार १७:३१ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...