हेर्नुहोस् यस्तो छ नेपालमा भदौ २९ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

२९ भदौं, काठमाण्डौं । नेपालमा सोमबार ( २९ भदौ) सम्म पिसीआर प्रविधिबाट ८ लाख ५१ हजार ४०५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,८७८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । त्यसैगरी हालसम्म देशैभरी … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा भदौ २९ सम्मको कोरोना अपडेटको पूर्ण विवरण