आज पनि १०६२ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या४०,६३८ पुग्यो

३० भदौं, काठमाण्डौं । नेपालमा आज पनि १ हजार ६२ जनाले कोरोना जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १ हजार ६२ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १,०६२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट … Continue reading आज पनि १०६२ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या४०,६३८ पुग्यो