back
CTIZAN AD

आज पनि १०६२ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या४०,६३८ पुग्यो

वि.सं.२०७७ भदौ ३० मंगलवार

825 

shares

३० भदौं, काठमाण्डौं । नेपालमा आज पनि १ हजार ६२ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १ हजार ६२ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका १,०६२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । निको हुनेको यो संख्या ७१.५ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ३५६२, प्रदेश २ मा ११ हजार ९६, बागमती प्रदेशमा ८,३९२ गण्डकी प्रदेशमा २३४५, प्रदेश नं ५ मा ६,६७७, कर्णाली प्रदेशमा २५३१ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ३५ जना गरी हालसम्म जम्मा ४० हजार ६३८ जना निको भएका हुन् । file photo

आज ८७९ जनाले कोरोना जितेर डिस्चार्ज भएसँगै निको हुनेको संख्या ३९,५७६ पुग्यो

 

वि.सं.२०७७ भदौ ३० मंगलवार १६:२५ मा प्रकाशित

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

बाघको आक्रमणबाट एक पुरुष घाइते, बाघ नियन्त्रणमा

चितवन । जिल्ला चितवन राप्ती नगरपालिका १ डिपाट बस्तीमा बाघको...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...