आज काठमाडौं उपत्यकाका ६७६ सहित १४५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६,७८८ पुग्यो

३० भदौं, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ६७६ जनासहित देशैभरी १४५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५५५ ललितपुरमा ३५ र भक्तपुरमा ८६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को ओखलढुंगा, खोाङ, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १÷१ जना, मोरङमा १११ र सुनसरीमा … Continue reading आज काठमाडौं उपत्यकाका ६७६ सहित १४५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५६,७८८ पुग्यो