कोरोना संक्रमणबाट आज ११ जनाको मृत्यु, मृतकको संख्या ३७१ पुग्यो
३० भदौं, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ जिल्लाका ११ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ११ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज सिराहाकी ३५ वर्षीैया, बाराकी ५५ वर्षीया, काठमाडौंकी ८६ वर्षीया र रुपन्देहीकी ६४ वर्षीया गरी … Continue reading कोरोना संक्रमणबाट आज ११ जनाको मृत्यु, मृतकको संख्या ३७१ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed