back
CTIZAN AD

कोरोना संक्रमणबाट आज ११ जनाको मृत्यु, मृतकको संख्या ३७१ पुग्यो

वि.सं.२०७७ भदौ ३० मंगलवार

858 

shares

३० भदौं, काठमाण्डौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ जिल्लाका ११ जनाको मृत्यु भएको छ । जसमा ४ महिला र ११ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज सिराहाकी ३५ वर्षीैया, बाराकी ५५ वर्षीया, काठमाडौंकी ८६ वर्षीया र रुपन्देहीकी ६४ वर्षीया गरी ४ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

त्यसैगरी सर्लाहीका ६४ वर्षीय, बाराका ५५ वर्षीय, काठमाडौंका ३४, ९६, र ६६ वर्षीय गरी ३ पुरुष, मकवानपुरका ६१ वर्षीय र कपिलवस्तुका ५८ वर्षीय गरी जम्मा ७ पुरुषको मृत्यु भएको हो ।

आज थपिएका ११ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ ।  मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये मृत्यु हुनेको यो संख्या ०.६ प्रतिशत हो ।

कोरोना संक्रमणबाट आज काठमाडौं उपत्यकाका ८ सहित १५ जनाको मृत्यु

वि.सं.२०७७ भदौ ३० मंगलवार १७:४५ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...