यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

३१ भदौ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (भदौ ३१ गते, सेप्टेम्बर १६) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५४ पैसा र विक्रिदर ११८ रुपैयाँ १४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको … Continue reading यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?