back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ भदौ ३१ बुधवार

909 

shares

३१ भदौ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (भदौ ३१ गते, सेप्टेम्बर १६) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ५४ पैसा र विक्रिदर ११८ रुपैयाँ १४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ केही पैसाले वृद्दि भएको हो ।

त्यसैगरी युरो १ को खरिददर १३९ रुपैयाँ ६६ पैसा र विक्रिदर १४० रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड १ को खरिददर १५१ रुपैयाँ ४९ पैसा र बिक्रिदर १५२ रुपैयाँ २६ पैसा रहेको छ । आज पाउन्डको भाउ झण्डै १ रुपैयाँले र युरोको भाउ झण्डै ५० पैसाले वृद्दि भएको हो ।

यस्तो छ अन्य मुद्राको विवरण

Rate Request     archives…
Exchange Rate for 16 September 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
  Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
  U.S. Dollar
1
117.54
118.14
  European Euro
1
139.66
140.37
  UK Pound Sterling
1
151.49
152.26
 Swiss Franc
1
129.61
130.27
  Australian Dollar
1
86.09
86.53
 Canadian Dollar
1
89.35
89.81
  Singapore Dollar
1
86.39
86.83
 Japanese Yen
10
11.12
11.18
 Chinese Yuan
1
17.34
17.43
  Saudi Arabian Riyal
1
31.34
31.50
  Qatari Riyal
1
32.28
32.44
  Thai Baht
1
3.77
3.79
  UAE Dirham
1
32.00
32.16
  Malaysian Ringgit
1
28.45
28.59
  South Korean Won
100
9.97
10.02
 Swedish Kroner
1
13.42
13.49
  Danish Kroner
1
18.77
18.87
  Hong Kong Dollar
1
15.17
15.24
  Kuwaity Dinar
1
384.56
386.52
  Bahrain Dinar
1
311.69
313.29

हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ भदौ ३१ बुधवार ०८:४४ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...