२९ भदौ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।
बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (भदौ २९ गते, सेप्टेम्बर १४) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३६ पैसा र विक्रिदर ११७ रुपैयाँ ९६ पैसा रहेको छ । डलरको भाउमा आज आइतबारकै बजार मूल्य कायम रहेको छ ।
त्यसैगरी युरो १ को खरिददर १३९ रुपैयाँ ०४ पैसा र विक्रिदर १३९ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ १७ पैसा र बिक्रिदर १५० रुपैयाँ ९४ पैसा रहेको छ । युरोको भाउ केही दिनदेखि निरन्तर घट्दै गएको छ ।
यस्तो छ अन्य मुद्राको विवरण
Foreign Exchange Rates |
||
|
|
||
| Rate Request | archives… | |
| Exchange Rate for 14 September 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?
वि.सं.२०७७ भदौ २९ सोमवार ०८:४८ मा प्रकाशित






























