२८ भदौ, काठमाण्डौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (भदौ २८ गते, सेप्टेम्बर १३) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३६ पैसा र विक्रिदर ११७ रुपैयाँ ९६ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ केही पैसाले मात्र बढेको हो ।
त्यसैगरी युरो १ को खरिददर १३९ रुपैयाँ ०२ पैसा र विक्रिदर १३९ रुपैयाँ ७३ पैसा रहेको छ । शुक्रबारको तुलनामा युरोको भाउ झण्डै २५ पैसाले वृद्दि भएको हो ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १५० रुपैयाँ ४१ पैसा र बिक्रिदर १५१ रुपैयाँ १८ पैसा रहेको छ । शुक्रबारको तुलनामा पाउन्डको भाउ झण्डै २ रुपैयाँले घटेको छ ।
यस्तो छ अन्य मुद्राको विवरण
| Rate Request | archives… | |
| Exchange Rate for 13 September 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वि.सं.२०७७ भदौ २८ आइतवार ०८:०३ मा प्रकाशित





























